मुक्तक

मुक्तक

भाेक पनि साटन मिल्थ्यो हिजाे मेरो गाउँमा ।
कोखै थ्यैन काख थियो हिजाे मेराे ठाउँमा ।।
हाम्रो थियो सवै अचेल तेरो अनि मेरो भयो,
दु:ख पर्दा झर्ने आसु सुक्यो मेरो गाउँमा ।। 

No comments:

Thanks For Visiting Blog

Powered by Blogger.